युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण, चार जनाको मृत्यु, सात घाइते

युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण, चार जनाको मृत्यु, सात घाइते
फाइल तस्बिर।
+
-

युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ।

डोनेट्स्कका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रूसी आक्रमणमा ड्रुझकिव्कामा तीन जना र क्रामटोरस्कमा एक जनाको मृत्यु भएको बताएका छन्।

पछिल्लो आक्रमणमा यस क्षेत्रका थप सात जना घाइते भएको युक्रिनफर्मले पनि पुष्टि गरेको छ ।

रूस र युक्रेनले सन् २०२२ फेब्रुअरी देखि दुई पक्षबीच चलिरहेको द्वन्द्वका कारण यो क्षेत्रमा दिनहु जसो आक्रमणहरू भएको रिपोर्ट गर्ने गरिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…