गणेश नेपालीको मृत्युपछि वीर अस्पतालअगाडि प्रदर्शन

गणेश नेपालीको मृत्युपछि वीर अस्पतालअगाडि प्रदर्शन
+
-

काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएपछि उनका आफन्तसहितले वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।

बिहीबार राहदानी विभागअगाडि मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्वीललक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए। पछि उनलाई वीर अस्पताल पुर्‍याएको थियो।

भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्युपछि आफन्तहरूले राज्यको लापरबाहीको कारण उनको मृत्यु भएको आरोप लगाएका छन्।

उनीहरुले कीर्तिपुरस्थित बर्न अस्पताल लग्नुको सट्टा वीर अस्पतालमा भर्ना गरेर मर्न बाध्य पारेको आरोप लगाएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…