गणेश नेपाली प्रकरणमा छानबिन गर्न सरकारले बनायो समिति

गणेश नेपाली प्रकरणमा छानबिन गर्न सरकारले बनायो समिति
+
-

काठमाडौं-  गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले एक डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा शुक्रबार बोल्दै यसबारे जानकारी गराएका हुन्।

छानबिनका लागि डिआइजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको गुरुङले जानकारी दिए।

छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए।

सांसदहरूसँग आक्रोशित देखिएका गृहमन्त्री गुरुङले घाँटी चिच्याई चिच्याई बोल्ने सांसदहरूमध्ये कतिजना वीर अस्पताल जानुभयो भनी प्रश्न गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…