बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु
सांकेतिक तस्बिर
+
-

काठमाडौँ – बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको मृत्यु भएको छ।

उपचारमा संलग्न चिकित्सका अनुसार राउतको शनिबार साँझ मृत्यु भएको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।

४५ वर्षीय राउतले आज बिहान आफ्नो शरीरमा आगो लगाएका थिए। ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…