यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सांकेतिक तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर उच्च विन्दुमा पुगेको छ।
  • अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।
  • १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ।

सार्वजनिक विनिमय दरअनुसार अमेरिकी डलर, युरो र बेलायती पाउन्ड स्टर्लिङलगायत प्रमुख विदेशी मुद्राको मूल्य उच्च विन्दुमा पुगेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, १ युरोको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर २०४ रुपैयाँ १५ पैसा तथा बिक्री दर २०४ रुपैयाँ ९५ पैसा तोकिएको छ।

खाडी मुलुकका मुद्रामध्ये कतारी रियाल १ को बिक्री दर ४१ रुपैयाँ ९४ पैसा र साउदी रियाल १ को बिक्री दर ४० रुपैयाँ ७१ पैसा रहेको छ। यस्तै, मलेसियन रिङ्गित १ को बिक्री दर ३७ रुपैयाँ ५५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहेको छ। १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दर सन्दर्भ विनिमय दर भएकाले वाणिज्य बैंकहरूले निर्धारण गर्ने खुला बजार विनिमय दरमा केही भिन्नता हुन सक्ने जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…