गगन थापाको घरमा पनि शंकास्पद गाडी

गगन थापाको घरमा पनि शंकास्पद गाडी
+
-

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाको निवासमा पनि शंकास्पद् गाडी राखिएको छ। सोमबार रातोपुलस्थित निवास अगाडि बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ।

गाडी कसले राख्यो भन्ने खुलेको छैन। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले गाडी राखिएको पुष्टि गर्दै सुरक्षा जोखिमबारे अध्ययन भइरहेको जानकारी दिए।

यसअघि कान्तिपुर, अनलाइनखबर, हिमालय टीभी र अनामनगरको भाटभटेनी अगाडी पनि शंकास्पद गाडी राखिएको थियो। ती गाडीलाई क्रेनबाट उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय लगिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…