धादिङको जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको जवाङखोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
+
-

काठमाडौँ – मुग्लिन-नागढुंगा सडकखण्डको धादिङ जिल्लामा पर्ने जवाङखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालय, चितवनले बिहीबार सूचना जारी गर्दै पहिरो झर्ने क्रम जारी रहेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी उक्त सडकखण्डमा सवारी चलाउन रोक लगाइएको जनाएको छ।

सडकको अवरोध हट्नेबित्तिकै सूचना सार्वजनिक गरी यातायात सञ्चालन गरिने प्रशासनले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…