देश सञ्चार
९ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ- चक्रपथमा भयानक दुर्घटना भएको छ।
प्रत्यक्षदर्शीकाअनुसार सो क्षेत्रमा तीन वटा बाइक, एउटा ट्याक्सी र एउटा प्राइभेट कार दुर्घटनामा परेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
तस्बिरहरू:

तस्बिर: वर्षा शाह। देशसञ्चार।
भर्खरै
लोकप्रिय
