कसले जित्छ विश्वकप फुटबल- २०२६?

+
-

काठमाडौँ-  नेपाली फुटबल जगतमा एउटा यस्तो नाम हो राजुकाजी शाक्य जसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय जगतमा परिचय दिलाउन ठूलो भूमिका खेलेका छन्।

नेपाली फुटबलका किंवदन्ती खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यले सन् १९८१ देखि १९९७ सम्म नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै ६८ भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेले।

दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्णपदक दिलाउने यी महान् कप्तान आज पनि नेपाली फुटबलको विकासमा सक्रिय छन्।

संघारमै आइपुगेको फिफा विश्वकपलाई केन्द्रविन्दुमा राखेर हामी उनीसँग संवाद गर्‍यौँ। उक्त संवादको केन्द्रमा रहेको छ विश्वकप २०२६ र यसका प्रबल दाबेदारहरू।

शाक्यले नेपाली फुटबलले कहिले यो मञ्चमा हस्तक्षेप गर्छ भन्ने हाम्रो कौतुहललाई पनि प्रकाश पार्न खोजेका छन् यस संवादमा। साथै उनको आफ्नो व्यक्तिगत विश्वकप हेर्दाका अनुभव पनि साझा गर्न उनी पछि हटेनन्। पेलेदेखि म्याराडोना र म्याराडोना देखि मेस्सी र रोनाल्डो सम्म छरिएको यो रोचक संवाद।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…