फिफा वर्ल्डकप : नयाँ टिमले उचाल्ला ट्रफी?

+
-

फिफा विश्वकप २०२६ को पूर्व सन्ध्यामा हामीले कार्यक्रमको सिलसिला जारी राखेका छौँ। यसैबीच हाम्रो स्टुडियोसम्म आइपुग्नुुभयो पूर्व खेलाडी एवम् फुटबल कमेन्टेटर अमनप्रताप अधिकारी।

उहाँसँगको संवादमा फुटबल यसका ऐतिहासिक विषयवस्तुमाथि निकै लामो र रोमाञ्चित चर्चा भयो। आउँदै गरेको विश्वकपमा, पहिलो पटक खेल्न लागेका ४८ टोलीको आगमनले विश्वकपको उचाइ कहाँ पुग्छ र यसले नकआउट म्याचहरुमा के कस्तो प्रभाव पार्छ भनेर उनले हामीलाई खुलाएका छन्।

यो विश्वकपमा सबैलाई चकित पार्दै उपाधि उचाल्न सक्ने टोली नर्बे रहेको बताउँछन् अमनप्रताप।

मेस्सी, रोनाल्डो र नेयमारको विदाइ, एमबापेको आक्रमक शैली र लमिन एमालको भविष्य देखि एसियाली मुलुकहरुको सहभागितामाथि पनि हामीले चर्चा गरेका छौँ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा धेरै हेरिने कुरामा उनी ढुक्क छन् । साथै, आफ्नो व्यक्तिगत चाहनालाई साझा गर्दै उनी भन्छन्-  कहिले नजितेको टोलीले जिते म सबैभन्दा खुशी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…