काठमाडौँ– ४ गगन थापाले जनताको समस्या सम्बोधन गर्नुभएन, अब म गर्छु : भुसाल

+
-

काठमाडौँ – क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले इन्द्रकुमार भुसाललाई उम्मेदवार बनाएको छ ।

विद्यार्थी गतिविधिबाट राजनीति सक्रिय राजनीतिमा प्रवेश गरेका भुसाल ४० वर्षका युवा हुन् । कांग्रेस सभापति गगन थापाले छाडेपछि काठमाडौँ –४ यसपटक दलहरुले युवा उम्मेदवारहरुलाई प्रतिस्पर्धामा उतारेका छन् ।

उनै भुसालसँग उनको राजनीतिक जीवन, काठमाडौँ ४ मा उम्मेदवार हुनुका कारण र भावी योजनाका विषयमा हामीले कुराकानी गरेका छौँ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…