बागमति, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

बागमति, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त
फाइल तस्विर
+
-

काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुख नियुक्त गरेका छन्।

मन्त्रिपरिषदले सोमबार गरेको निर्णयअनुसार भएका प्रदेश प्रमुखलाई फिर्ता गरेर नयाँ नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारको सिफारिसमा बागमती प्रदेशको प्रमुखमा दीपक प्रसाद देवकोटा नियुक्त भएका छन्।

त्यस्तै लुम्बिनी प्रदेशका लागि कृष्णबहादुर घर्तीमगर र कर्णालीका लागि यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन्।

सरकारले माओवादी र एकीकृत समाजवादीको सिफारिसमा नियुक्त भएका प्रदेश प्रमुखलाई फिर्ता गरेर नयाँलाई पठाएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…