निर्वाचन आयोग काभ्रेले सम्झयो मनोनयन दर्ता गर्न जाँदा २५ जना भन्दा बढी लान नपाइने आचारसंहिता

निर्वाचन आयोग काभ्रेले सम्झयो मनोनयन दर्ता गर्न जाँदा २५ जना भन्दा बढी लान नपाइने आचारसंहिता
फाइल फोटो।
+
-

निर्वाचन आयोग काभ्रेले प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन गर्न जाँदा तामझामका साथ जाने तयारी गरिरहेका दलहरुका उम्मेदवारलाई आचारसंहिता सम्झाएको छ।

एक विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगले भन्यो ‘२०८२ साल माघ ६ गते प्रतिनिधि सभा सदस्यको मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिता, २०८२ को दफा १३ को उपदफा (१) को देहाय (ण) बमोजिम उम्मेदवार, प्रस्तावक र समर्थक सहित पच्चीस (२५) जना भन्दा बढीको जुलुस लिएर जान नहुने र मनोनयनपत्र दर्ता गर्न जाँदा बाजा, गाजा तथा झाँकी सहित जान नहुने भन्ने उल्लेख छ।’

आयोगले अगाडी भन्यो ‘यस जिल्लाको निर्वाचन क्षेत्र नं. १ र क्षेत्र नं. २ मा मनोनयनपत्र दर्ता गर्न जाँदा सम्पूर्ण राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उक्त आचार संहिताको पालना गरी दिनुहुन यो सूचना जारी गरिएको छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…