घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
फाइल तस्बिर ।
+
-

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन उच्च दरले बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

बुधबार भने सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो। यसअनुसार, आज सुनको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८ सय ७० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ७५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ६ सय ७० अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…