अ
+
अ
अ
-
काठमाडौँ- प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु भएको छ। संघीय संसद सचिवालय, सिंहदरबारमा रास्वपाका सांसद डीपी अर्यालले उम्मेदवारी दर्ता गराएका छन्।
सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो।
दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आजै दिउँसो २:३० बजे प्रकाशित गरिने तयारी गरिएको छ।
तस्बिरहरू:

भर्खरै
लोकप्रिय
