जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ
+
-

काठमाडौँ- जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा शुक्रबार नियन्त्रणमा लिइएको हो।

अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान चलिरहेको थियो।

सोही अनुसन्धानको आधारमा सीआईबीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

यसअघि बिहीबार व्यवसायी दीपक भट्टलाई सिआईबीले सम्पत्ति शुद्धीकरणकै मुद्दामा पक्राउ गरेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…