हाजिरी जमानीमा रिहा भए बले

हाजिरी जमानीमा रिहा भए बले
+
-

काठमाडौँ – कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा छुटेका छन्।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार हाजिरी जमानीमा छोडेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। उनलाई परिवारको जिम्मा लगाएको छ।

अमेरिका बस्ने एक युवतीले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई चैत २१ गते पक्राउ गरेको थियो।

उजुरी नपरे पनि बलात्कार आरोपमा पक्राउ परेका उनलाई अभद्र व्यवहारको कसुरमा पाँच दिन म्याद थप गरिएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…