अ
+
अ
अ
-
काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले प्रमाणबिना गरिएको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्याल सँग आग्रह गरे।
शाहीले प्रधानमन्त्रीले उठाएको विषय सामान्य टिप्पणी नभई गम्भीर राष्ट्रिय सरोकारको विषय भएकाले तथ्यका आधारमा मात्रै बोल्नुपर्ने बताएका छन्।
विपक्षीको अवरोधका कारण संसद् बैठक अवरुद्ध भएपछि सभामुख अर्यालले १५ मिनेटका लागि स्थगित गरेका छन्।
भर्खरै
लोकप्रिय
