देश सञ्चार
जेठ २१, २०८३
अ
+
अ
अ
-
काठमाडौँ– रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय खुलेको छैन।
बिहीबार बिहान करिब ९ बजे माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोला नजिकै सामान बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
जीप सडकबाट करिब छ सय मिटर तल खसेको छ।
थप विवरण प्राप्त हुँदैछ।
भर्खरै
लोकप्रिय
