भारत प्रस्थान गर्दै परराष्ट्रमन्त्री खनाल भन्छन्,‘देशको प्राथमिकताका विषयमा छलफल हुन्छ’

भारत प्रस्थान गर्दै परराष्ट्रमन्त्री खनाल भन्छन्,‘देशको प्राथमिकताका विषयमा छलफल हुन्छ’
फाइल तस्विर
+
-

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल आज शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।

सो क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्च स्तरीय भ्रमण भएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

साथै, उनले समकक्षी एस जयशंकरलगायतसँग देशको प्राथमिकताका विषयमा छलफल हुने बताएका छन्।

तस्बिरहरू:

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…