देश सञ्चार
जेठ २५, २०८३
अ
+
अ
अ
-
काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलोगरी १ बजे सुरु भएको हो।
जारी बैठकमा यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको विवादि अभिव्यक्ति बारे जवाफ खोजिएको छ। प्रतिपक्षी दलहरूले यसको जवाफ माग गर्दै सदन अवरोध गरिरहेका छन्।
आजको बैठकमा बोल्दै सांसद हर्क साम्पाङले सीमान ‘कहाँ मिचिएको छ?’ भनी जवाफ खोजेका हुन्।
यो पनि पढ्नुहोस्
भर्खरै
लोकप्रिय
