देश सञ्चार
जेठ २५, २०८३
अ
+
अ
अ
-
काठमाडौँ– कैलालीमा नेपाली सेनाले शंकास्पद बस्तु डिस्पोज गरेको छ।
सोमबार कैलालीको कैलारी गाउँपालिका २ कैलाली गाउँस्थित नाली खन्नेक्रममा शंकास्पद बस्तु (एलएडी) फेला परेको थियो।
उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो।
भर्खरै
लोकप्रिय
