लापरबाही गरेर सवारीसाधन चलाउने सांसद राईलाई कारबाही गरिसक्यौँः ट्राफिक प्रहरी

लापरबाही गरेर सवारीसाधन चलाउने सांसद राईलाई कारबाही गरिसक्यौँः ट्राफिक प्रहरी
फाइल तस्बिर
+
-

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार लापरबाही गरेर सवारीसाधन चलाएकोले राईलाई कारबाही गरिएको हो।

उनले केही दिनअघि एक हातले हेलमेटको फिता पनि नबाँधी मोटरसाइकल चलाएको भिडियो उनी आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। सोही यात्राका क्रममा उनी उदयपुरमा दुर्घटनामा परेका थिए।

यही सार्वजनिक भिडियोको आधारमा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…