अ
+
अ
अ
-
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावी पुनले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।
शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो वरियतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् भने तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल।
त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो तथा गृहमन्त्री गुरुङ पाँचौ वरियतामा छन्।
छैँटौँ वरियतामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सातौँ वरियतामा कानुनमन्त्री सोविता गौतम र आठौँ वरियतामा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन छन्।
अन्य मन्त्रीहरूको वरियताक्रम यसप्रकार छ:

भर्खरै
लोकप्रिय
