फिफाको निलम्बनमा परेको एन्फाप्रति कटाक्ष (तस्बिरहरू)

फिफाको निलम्बनमा परेको एन्फाप्रति कटाक्ष (तस्बिरहरू)
+
-

काठमाडौँ – फिफाको निलम्बनमा परेको नेपाल फुटबल संघ (एन्फा)प्रति विभिन्न फुटबल संघ र फुटबलप्रेमीहरूले कटाक्ष गरेका छन्।

उनीहरूले बिहीबार एन्फा मुख्यालयको प्रवेशद्वारमा ‘धन्यवाद एन्फा’लेखिएको पम्पलेट टाँसेर कटाक्ष गर्दै प्रतीकात्मक विरोध जनाएका हुन्।

उनीहरूले नेपाली फुटबललाई निलम्बनको अवस्थामा पुर्‍याएको भन्दै एन्फा नेतृत्व र व्यवस्थापनप्रति आक्रोश व्यक्त गरेका छन्।

गेटमा टाँसिएका पम्पलेटमा लेखिएको छ, ‘नेपाली फुटबलको यो अवस्थाले तपाईंहरूलाई सधैँ सम्मान गर्नेछ, हार्दिक बधाई एन्फा पदाधिकारीज्यूहरू, धन्यवाद एन्फा।’

तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…