‘तालिमबाट सिकेको सीपबाट व्यवसाय सञ्चालन गर्छाैं’

‘तालिमबाट सिकेको सीपबाट व्यवसाय सञ्चालन गर्छाैं’
+
-

हुम्ला – सिमकोट गाउँपालिकाको उद्यम विकास शाखाले सञ्चालन गरेको रातो सल र काम्लो बुन्ने सीप विकास तालिमका महिलाले सिकेको सीपबाट व्यवसाय सञ्चालन गर्ने बताएका छन्।

स्वरोजगार सिर्जना गर्न सीप विकासअन्तर्गत रातो सल र काम्लो बुन्ने र त्यसलाई रङ्ग्याउन जानेपछि अव व्यवसाय नै सुरुवात गर्ने सिमकोट गाउँपालिका– ५ औसी बोहराले बताइन्।

१५ दिने सो तालिम लिएपछि रोकायाले रातो सल र काम्लो तयार गरेकी हुन्।

उक्त शाखाले रोकायालगायत २० जना महिलालाई रातो सल र काम्लो बुन्ने तालिम प्रदान गरेको सो शाखाका कर्मचारी नरबहादुर जेठाराले जानकारी दिए।
तालिमको अवधिमा सहभागी महिलाले २० वटा सल र पाँच वटा काम्लो बुनेका थिए। उनीहरूले बुनेको एउटा सलको बजारमूल्या ७ हजार र काम्लो २५ हजार रुपैयाँसम्म पर्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…