खुमलटारमा यसरी मनाइयो रोपाइँ दिवस (तस्बिरहरू)

खुमलटारमा यसरी मनाइयो रोपाइँ दिवस (तस्बिरहरू)
रोपाइँ। फाइल तस्बिर।
+
-

काठमाडौँ- आज असार १५, देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ।

कृषिप्रधान मुलुक नेपालमा धानको महत्त्वलाई आत्मसात गर्दै सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन सुरु गरेको हो।

यस वर्ष २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँको अवसरमा मूल समारोह समितिले राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसर खुमलटार ललितपुरमा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् तथा कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति अशोक चौधरी उपस्थिति थियो।

विगतका वर्षहरूमा कृषि मन्त्रीको उपस्थिति हुने भए पनि यसवर्ष भने मन्त्रीको उपस्थिति थिएन। दिवसको अवसरमा ट्याक्टरले तथा मानिसले नै रोपाइँ गरेका थिए।

तस्बिहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…