मिडिया कार्यालयमा राखिएका शंकास्पद गाडीलाई क्रेनले उठाएर प्रहरी कार्यालय लगियो

मिडिया कार्यालयमा राखिएका शंकास्पद गाडीलाई क्रेनले उठाएर प्रहरी कार्यालय लगियो
+
-

काठमाडौँ– कान्तिपुर, अनलाइन खबर, हिमालयन टेलिभिजन र अनामनगरको भाटभटेनी सुपरमार्केट अगाडि राखिएका शंकास्पद गाडीलाई क्रेनले उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालय लगिएको छ।

सोमबार बिहान करिब ७ बजेदेखि शंकास्पदरुपमा राखिएका गाडीलाई दिउँसो उठाएर ट्राफिक प्रहरी कार्यालय पठाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

ती गाडीमा सुरक्षा खतरा नदेखिएको  उनले बताए। ‘गाडीले कुनै सुरक्षा खतरा दिन सक्ने वा नसक्ने विषयमा अनुसन्धान गरेपछि क्रेनले उठाएर ट्राफिक प्रहरी कार्यालय पठाएका छौँ। गाडीले कुनै सुरक्षा खतरा भने दिएको देखिएन’, भट्टराईले भने।

उनले ती गाडी ट्राफिक आवागमन अवरोध गर्नका लागि राखिएको हुन सक्ने बताएका छन्। गाडी कसको हो भन्ने खुलेको छैन। ट्राफिक प्रहरीले अनुन्धान गरेपछि ती गाडीबारे खुल्ने उनले बताए।

शंकास्पद गाडीबारे बालेन निकट नेता भन्छन्– सांकेतिक जानकारी हुन सक्छ

यो पनि पढ्नुहोस्

शंकास्पद गाडीबारे बालेन निकट नेता भन्छन्– सांकेतिक जानकारी हुन सक्छ

शंकास्पद गाडीबारे बालेन निकट नेता भन्छन्– सांकेतिक जानकारी हुन सक्छ

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…