प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
+
-

काठमाडौँ- प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।

उनलाई सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र दिएका हुन्।

श्रेष्ठ खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त भएका हुन्।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार काउन्सिल अध्यक्षका लागि श्रेष्ठसहित १० जनाको नाम सर्ट लिस्टमा परेको थियो। केदारनाथ काेइराला, गाेविन्द्रप्रसाद भण्डारी, जनक नेपाल, नुमाकान्त पाैडेल, बालकृष्ण चापागाईं, भुवनप्रसाद आचार्य, रूद्रबहादुर खड्का, लेखनाथ न्याैपाने र शन्तराम बिडारीलाई पछि पार्दै श्रेष्ठ काउन्सिल अध्यक्ष बनेका हुन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…