‘सरकारी संस्था होस या ठूला-ठूला नियुक्ति सबैमा अटाेक्रेसी छ'

सरकारले आफ्नालाई नियुक्ति गरेको भन्दै विरोधमा उत्रिए रास्वपाका नेता जैरू

सरकारले आफ्नालाई नियुक्ति गरेको भन्दै विरोधमा उत्रिए रास्वपाका नेता जैरू
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विजय जैरूले वर्तमान सरकारले मेरिटोक्रेसी नभई अटाेक्रेसीलाई प्रथमिकता दिएको आरोप लगाएका छन्।

सरकारको नेतृत्व गरिरहेको दल रास्वपाकै केन्द्रीय सदस्य जैरूले आफ्नाले गरेको गलतविरुद्ध बोल्न नसक्नेहरू दास हुन् भन्दै सरकारको विरोध गरेका हुन्।

‘हिजो हामी अटाेक्रेसीविरुद्धको नारा लगाउँदै आज यहाँसम्म आइपुगेका हौँ आज धेरै सरकारी संस्था होस या ठूला-ठूला नियुक्तिमा मेरिटोक्रेसी होइन अटाेक्रेसी देखिन्छ। डे-वानदेखि निश्वार्थ भावनाले पार्टी बनाउन लागेकाहरूले कसरी बुझ्ने?,’ सामाजिक सञ्जालमा उनी लेख्छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…