अध्यक्षमा हारेपछि पार्टी छाडेका कमल थापा चार वर्षपछि राप्रपा फर्किए (तस्बिरसहित)

अध्यक्षमा हारेपछि पार्टी छाडेका कमल थापा चार वर्षपछि राप्रपा फर्किए (तस्बिरसहित)
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच एकता भएको छ ।

बुधबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा भएको हो। घोषणा सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्झौता पत्र साटासाट गरे।

उनीहरूबीच पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रिय कार्यालयमा दुई पार्टीबीच एकता गर्ने सहमति भएको थियो।

२०७८ सालमा भएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल गठन गरेका थिए। बुधबार लिङदेनले नै थापालाई पार्टीमा स्वागत गरेका हुन्।

महाधिवेशनमा पराजित भएसँगै पूर्वराजालाई दोष दिँदै राप्रपा नेपाल खोलेका थापाले राप्रपाको नीति तथा नेतृत्वलाई समर्थन गरेका छन्।

जेनजी आन्दोलनपछि दलहरु एक आपसमा मिल्ने क्रम चलिरहेकाबेला थापा पनि चुनावमा मुखमा राप्रपा फर्किएका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…