देशसञ्चार चौतारीमा भाग-१३७

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

+
-

काठमाडौँ- देशसञ्चार चौतारीको यस पटकको अंकमा हामीले प्रतिनिधिसभा निर्वाचनपछिको परिणाम र अन्य विविध राजनीतिक तथा सामाजिक विषयबारे कुराकानी गर्न अनुसन्धाता डा. सुधिन्द्र शर्मालाई निम्त्याएका छौँ।

उनले यसपटकको निर्वाचनमा रास्वपाले किन भारी मत ल्यायो? पुराना दलहरू किन हारे? रास्वपाको जितमा बालेन फ्याक्टरको के भूमिका रह्यो भन्ने विषयमा देशसञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिएका छन्।

उनले नेपाली समाजका चाहना र अपेक्षा तथा यसका अनेकौँ आयामहरूबारे पनि खुलेर कुराकानी गरेका छन्।

रास्वपाले करिब दुई तिहाइ ल्याए पनि राजसंस्था, धर्मनिरपेक्षता र एकात्मक राज्य प्रणालीमा नफर्कने आफ्नो आकलन पनि उनले देशसञ्चारकर्मीहरूमाझ बाँडेका थिए।

उनीसँग गरिएको कुराकानीको पूरा भिडियो:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…