प्रहरी वृत्त मालीगाउँका सई घुस रकमसहित पक्राउ

प्रहरी वृत्त मालीगाउँका सई घुस रकमसहित पक्राउ
सांकेतिक तस्बिर।
+
-

काठमाडौँ– प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दिनेश राउत २० हजार घुस रकमसहित पक्राउ परेका छन्।

मंगलबार काठमाडौँ ५ गहनापोखरीबाट उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। सई राउतले बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस रकम लिएका थिए।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…