ललितपुर जिल्ला अदालतमा अब खाजा समयमा पनि सेवा जारी रहने

ललितपुर जिल्ला अदालतमा अब खाजा समयमा पनि सेवा जारी रहने
+
-

काठमाडौँ- ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले खाजा समयसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ।

अदालत प्रशासनले जारी गरेको सूचनाअनुसार अबदेखि खाजा समयमा पनि कुनै सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाइएको छ। यसअघि कर्मचारीहरूको खाजा समय दिउँसो १:३० बजेदेखि २:३० बजेसम्म तोकिएको थियो, जसका कारण सो अवधिमा सेवा प्रवाह प्रभावित हुने गरेको थियो।

आइतबारदेखि बिहीबारसम्म १:३०-२:३० बजेसम्म र शुक्रबार १:००-२:०० बजेसम्म खाजा समय रहने भए पनि उक्त समयमा सेवा निरन्तर सञ्चालन गरिने जनाइएको छ।

यो निर्णय २०८२ मंसिर १७ गतेदेखि लागू गरिएको अदालतले जनाएको छ।

सेवाग्राहीलाई सहज र अविरल सेवा उपलब्ध गराउने लक्ष्यसहित यस्तो व्यवस्था गरिएको अदालत प्रशासनले स्पष्ट पारेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…