देश सञ्चार
चैत १८, २०८२
अ
+
अ
अ
-
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँको भ्रमण गरेका छन्।
भ्रमणका क्रममा काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले मन्त्री गुरुङलाई कार्यालयका काम र गतिविधिबारे जानकारी गराएका थिए।
गृहमन्त्री गुरुङले मंगलबार करिब ६ घन्टा सशस्त्र मुख्यालयमा बिताएका थिए।
भर्खरै
लोकप्रिय







