सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन-प्रसारण गर्न रोक

सरकारी विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन-प्रसारण गर्न रोक
फाइल तस्बिर ।
+
-

काठमाडौँ- अब तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यममा प्रकाशन र प्रसारण गर्न रोक लगाइने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सातै प्रदेशका मुख्यमन्त्री कार्यालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै यस निर्णयको जानकारी दिएको हो।

बुधबार गरिएको पत्राचारमा भनिएको छ,’यो कदम मितव्ययिता कायम राख्न, विज्ञापन तथा सूचना प्रकाशन/प्रसारणमा पारदर्शिता सुनिश्चित गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धन गर्न लिइएको हो।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…