क्यान्सर रोग विशेषज्ञ डा. न्याैपानेको निधन

क्यान्सर रोग विशेषज्ञ डा. न्याैपानेको निधन
+
-

काठमाडौं-  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको  निधन भएको छ। क्यान्सर रोग विशेषज्ञ न्यौपानेको पित्तथैलीको क्यान्सरबाट निधन भएको हो।

डा. न्यौपानेको पाटन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।

कन्सल्टेन्ट अन्कोलोजिस्ट सर्जन डा. न्यौपाने पित्तनलीमा हुने क्यान्सरबाट प्रभावित भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।

उनी नेपाल सर्जिकल अन्कोलोजिस्टका अध्यक्ष समेत थिए। उनले विभिन्न सरकारी एवं निजी स्वास्थ्य संस्थाहरूमा क्यान्सरका बिरामीको उपचार गरेका थिए।  उनी भरतपुर क्यान्सर अस्पतालको निर्देशक तथा अध्यक्ष भइसकेका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…