देश सञ्चार
जेठ २०, २०८३
अ
+
अ
अ
-
सुर्खेत- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
बुधबार जारी प्रदेश सभा बैठकमा आगामी वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।
भर्खरै
लोकप्रिय
