प्रतिनिधिसभा बैठक सुरु, विपक्षीको अवरोध कायमै

प्रतिनिधिसभा बैठक सुरु, विपक्षीको अवरोध कायमै
+
-

काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलोगरी १ बजे सुरु भएको हो।

जारी बैठकमा यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा दिएको विवादि अभिव्यक्ति बारे जवाफ खोजिएको छ। प्रतिपक्षी दलहरूले यसको जवाफ माग गर्दै सदन अवरोध गरिरहेका छन्।

आजको बैठकमा बोल्दै सांसद हर्क साम्पाङले सीमान ‘कहाँ मिचिएको छ?’ भनी जवाफ खोजेका हुन्।

यो पनि पढ्नुहोस्

संसद् खुलाउने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक जारी

संसद् खुलाउने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक जारी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…