दाङमा जेसिबीले फालेको बालुवामा पुरिएर एक जनाको मृत्यु

दाङमा जेसिबीले फालेको बालुवामा पुरिएर एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
+
-

दाङ– कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा जेसिबीले फालेको बालुवाले पुरिएर गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ।

बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा जेसिबीले फालेको बालुवामा शनिबार बिहान साढे ९ बजे यादव पुरिएका थिए। उनी पनि सोही यही प्लान्टमा काम गर्ने मजदुर हुन्।

यादवले काम गरिरहेकाे भन्ने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेका थिए। बालुवाले पुरिएर गम्भीर घाइते भएका यादवको लमही अस्पतालमा मृत्यु भएको हो।

घटनापछि जेसिबी र चालक अनिल कुमार थारुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…