प्रधानमन्त्रीको अभिव्यक्तिबारे गोप्य मतदान गरौँ: यादव

प्रधानमन्त्रीको अभिव्यक्तिबारे गोप्य मतदान गरौँ: यादव
रेखाकुमारी यादव। तस्बिर: बर्षा शाह/ देशसञ्चार
+
-

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धि अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छन्।

प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदले निक्र्यौल गर्नुपर्ने भएकाले पनि संसदमा यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क थियो।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि सुस्तालगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न पनि गरिन्।

‘प्रधानमन्त्रीको अभिव्यक्ति पश्चात देशमा जुन क्रियाकलाप भइराखेको छ। सीमामा त्यो क्रियाकलाप भइराखेको छ। त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय ? सुस्तामा हाम्रा नागरिकले भारतीय सीमा सुरक्षा बललाई धपाउनुपर्ने अवस्था आएको छ। त्यसको जवाफ कसले दिन्छ सभामुख महोदय । संसदमा यसको बारेमा गोप्य मतदान गरी निक्र्यौल गरौ सभामुख महोदय’, यादवले भनिन्।

सांसद यादवले प्रधानमन्त्रीको अभिव्यक्तिको ढाकछोप हुनेगरी परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिएको आरोप पनि लगाइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…