प्रधानमन्त्रीको अभिव्यक्तिकाविरुद्धमा संसदमा विरोध कायमै (तस्बिरहरू)

प्रधानमन्त्रीको अभिव्यक्तिकाविरुद्धमा संसदमा विरोध कायमै (तस्बिरहरू)
+
-

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिकाविरुद्धमा संसद बैठकमा विरोध कायमै रहेको छ।

जेठ १७ गते शाहले नेपालले पनि भातरको धेरै ठाउँमा भूमि मिचेको छ भन्दै अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसद बैठकमा विरोध कायम राखिरहेका छन्।

आज बिहीबारको संसद बैठकमा पनि प्रतिपक्षीले रचानात्मकरुपमा विरोध जारी राखे। बैठक सुरु हुनासाथ उठेर विराेध गरेका थिए। त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले आफ्नो विरोधस्वरुप भनाइ राखेपछि बैठक नियमित रुपमा सुरु भएको छ।

प्रतिपक्षी दलहरूले शाहले अभिव्यक्ति सच्याउनुपर्ने र सभामुखले त्यसका लागि रुलिङ गर्नुपर्ने माग गरेका छन्।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…