बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी, ६० लाख बराबरको क्षति

बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी, ६० लाख बराबरको क्षति
सांकेतिक तस्बिर ।
+
-

झापा- झापाको बिर्तामोड-१ स्थित पश्चिम बस स्टेण्ड नजिकै रहेको बीवाइडी गाडीको सर्भिस सेन्टरमा आज बिहान भीषण आगलागी भएको छ।

विकास बस्नेतले सञ्चालन गर्दै आएको उक्त सर्भिस सेन्टरमा बिहान करिब ४ बजे विद्युत सर्ट भई आगो लागेको हो।

आगलागीका कारण सर्भिस सेन्टरमा राखिएका विभिन्न मोटर पार्टसहरू जलेर नष्ट भएका छन्।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ।

समयमै सतर्कता अपनाउँदा सर्भिस सेन्टरमा मर्मतका लागि राखिएका गाडीहरूलाई भने सुरक्षित रहेका छन्।

बिहान ४ बजेदेखि सुरु भएको आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूको अथक प्रयासपछि बिहान ५:१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…