लक्ष्मी इलेक्ट्रो टेकले जावलाखेलमा सञ्चालनमा ल्यायो ‘बोस ब्राण्ड स्टोर’

लक्ष्मी इलेक्ट्रो टेकले जावलाखेलमा सञ्चालनमा ल्यायो ‘बोस ब्राण्ड स्टोर’
+
-

काठमाडौँ- लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्राइभेट लिमिटेडले ललितपुरको जावलाखेलमा जर्मन प्रविधिका प्रसिद्ध घरायसी सामग्री (होम एप्लायन्सेस) को नयाँ ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ ।

एक विशेष समारोहका बीच उक्त स्टोरको औपचारिक उद्घाटन गरिएको हो । बिएसएच होम एप्लायन्सेस इण्डियाका प्रवन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सेफ खानले उक्त स्टोरको समुद्घाटन गरे ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठकाअनुसार ग्राहकहरूलाई जर्मन प्रविधिको उच्च गुणस्तर र नवीनताको प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले यो अत्याधुनिक स्टोर डिजाइन गरिएको हो ।

जावलाखेलस्थित अल्का अस्पतालको विपरित दिशामा सञ्चालनमा ल्याइएको यस स्टोरमा ग्राहकहरूले बोस ब्राण्डका विभिन्न अत्याधुनिक घरायसी उपकरणहरूको अवलोकन तथा खरिद गर्न सक्नेछन् ।

यस नयाँ स्टोरमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र उत्कृष्ट सेवा पुर्‍याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…