कोलम्बियासँग रोकिँदा पोर्चुगल उपविजेता, उज्बेकिस्तानलाई हराउँदै कंगो नकआउटमा

कोलम्बियासँग रोकिँदा पोर्चुगल उपविजेता, उज्बेकिस्तानलाई हराउँदै कंगो नकआउटमा
+
-

फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘के’मा कोलम्बिया समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। पोर्चुगलसँग गोलरहित बराबरी खेलेपछि कोलम्बो समूह विजेता बनेको हो। पोर्चुगल भने उपविजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो।

त्यस्तै अर्को खेलमा कंगोले उत्कृष्ट पुनरागमन गर्दै ३-१ को जित निकाल्दै उत्कृष्ट तेस्रो टोलीका रुपमा नकआउट चरणमा स्थान बनाएको छ। अन्तिम खेलमा उज्बेकिस्तानलाई हराएसँगै उसले ४ अंक जोड्दै नकआउटमा स्थान बनायो।

खेलको १०औँ मिनेटमै एल्दोर शोमुरोदोभले अलेक्सेई मोज्गोभोयको पासमा गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा यही एक गोल निर्णायक बन्दा उज्बेकिस्तान १-० ले अघि रह्यो।

दोस्रो हाफमा आक्रामक बनेको डीआर कंगोले ६८औँ मिनेटमा बराबरी गोल फर्कायो। योआन विस्साले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि ७८औँ मिनेटमा फिस्टोन मायेलेले दोस्रो गोल गर्दा खेलको इन्जुरी समयमा विस्सालेनै टिमका लागि तेस्रो गोल गर्दै टिमको उत्कृष्ट जित पक्का गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…