सरकारले सम्पत्ति शुद्धीकरण निवारण विधेयक पर्याप्त तयारीबिना हतारमा ल्यायोः सांसद बराल

सरकारले सम्पत्ति शुद्धीकरण निवारण विधेयक पर्याप्त तयारीबिना हतारमा ल्यायोः सांसद बराल
फाइल फोटो
+
-

काठमाडौँ – नेकपा (एमाले)का सांसद गुरु बरालले सम्पत्ति शुद्धीकरण निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले २०६४ देखि कार्यान्वयनमा रहेको ऐनबाट प्राप्त अनुभवका आधारमा विधेयकलाई समृद्ध बनाएर ल्याउनुपर्नेमा सरकारले तथ्यको तोडमोड गरी विधेयक ल्याएको बताए।

उनले भने, ‘यो विधेयक हतारोमा आएको छ। सरकारले विधेयकमा पर्याप्त तयारी गरेको छैन।’

उनले सम्पत्ति शुद्धीकरण नियन्त्रणको विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिँदै भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य निर्माणका लागि एमाले विधेयकको पक्षमा रहे पनि तथ्यगत त्रुटि सच्याउन सरकारसँग माग गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…