‘अभिव्यक्ति’का सम्पादक शर्माको निधन

‘अभिव्यक्ति’का सम्पादक शर्माको निधन
+
-

काठमाडौं-  साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। शर्मा केही समयदेखि मुटुसम्बन्धी रोगसँगै मधुमेह र कलेजोको रोगबाट पीडित थिए।

उनी वि.सं. २०२७ सालदेखि साहित्यिक द्वैमासिक पत्रिका ‘अभिव्यक्ति’को सम्पादन प्रकाशनमा सक्रिय थिए।

उनी आफैँ पनि कथा र उपन्यास लेख्थे। उनको ‘दिवास्वप्न’ र ‘महापुरुष’ उपन्यास प्रकाशित छ भने कथाकृति ‘पिपलको बोटमुनि’ सार्वजनिक छ।

‘अभिव्यक्ति’लाई लामो समय सम्पादन गरेका शर्मा पछिल्लो समय पत्रिकाको संरक्षक थिए।

शर्माका पत्नी र दुई छोरा छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…