बाथरुममा लडेर घाइते भए देउवा

बाथरुममा लडेर घाइते भए देउवा
फाइल तस्बिर
+
-

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरुममा लडेर घाइते भएका छन्।

देउवानिकट स्रोतका अनुसार उनी केही दिनअघि बाथरुममा लडेर घाइते भएका हुन्।

हाल हङकङमा रहेका पूर्वप्रधानमन्त्री देउवालाई घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो। उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

जेन–जी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट उनी हङकङ गएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…