सुस्ताको माटो र कागजपत्रसहित सुस्ताबासीको प्रदर्शन माइतीघरमा आज पनि (तस्बिरहरू)

सुस्ताको माटो र कागजपत्रसहित सुस्ताबासीको प्रदर्शन माइतीघरमा आज पनि (तस्बिरहरू)
+
-

काठमाडौँ- सुस्ताको माटो र कागजपत्रसहित सुस्ताबाट राजधानी काठमाडौँ आएका सुस्ताबासीले आज पनि माइतीघरमा प्रदर्शन गरेका छन्।

सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले नेपाली नागरिकता र लालपुर्जाको माग गर्दै हिजो मंगलबार काठमाडौँ आइपुगेका हुन्।

उनीहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना र प्रदर्शन गरेका छन्।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…