सिंहदरबार अगाडि बाइक पार्किङ गर्दै सरकारविरुद्ध प्रदर्शन, केही पक्राउ (तस्बिरसहित)

सिंहदरबार अगाडि बाइक पार्किङ गर्दै सरकारविरुद्ध प्रदर्शन, केही पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौँ- सरकारको कार्यशैली तथा सञ्चारगृहअगाडि सरकार पक्षले गाडी तेर्स्याएर त्रास सिर्जना गरेको आरोप लगाउँदै अनेरास्ववियुसँग आबद्ध युवाहरूले बुधबार सिंहदरबारको दक्षिणी गेटअगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड बोकेर दक्षिणी गेटअगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध जनाएका थिए। उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै राज्य पक्षबाट भएका गतिविधिको विरोध गरेका हुन्।

त्यसक्रममा प्रहरीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रीय कमिटी सचिव सुदिप थापा, अनेरास्ववियु सीटीइभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन्।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…